ढाकामा भीषण आगलागी
चैत २१, २०७९काठमाडौं- बङ्गलादेशको राजधानी ढाकामा भीषण आगलागी भएको छ। ढाकाको लत्ताकपडा बजारको रूपमा परिचित बङाबजारमा आगलागी भएको बङ्गलादेशका मिडियाहरूले उल्लेख गरेका छन् । बङ्गलादेशको प्रमुख अङ्ग्रेजी भाषाको दैनिक डेली स्टारका अनुसार बिहानैबाट आगलागी सुरु भएको थियो। अग्नि रक्षकका ७४ टुकडीले आगो नियन्त्रणमा लिने प्रयास गरेकोमा ८ः५
सबै पढ्नुहोस