×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

पाकिस्तानमा शक्तिशाली बम विस्फोट

पाकिस्तानमा शक्तिशाली बम विस्फोट

साउन १४, २०८०

काठमाडौँ — पाकिस्तानको उत्तरपश्चिम क्षेत्र बाजुर जिल्लास्थित कट्टरपन्थी राजनितिक तथा मुस्लिम नेताका समर्थकहरूको प्रदर्शनमा शक्तिशाली बम विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ । साथै ५० जनाभन्दा धेरै घाइते भएका छन् । अफगानिस्तानसँग सीमा जोडिएको बाजुर जिल्लामा आइतबार यस्तो घटना भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जमियत उलेमा इस्लाम-फजल (जेयूआईएफ) का कार्यकर्ताहरूको र्‍यालीको क्रममा विस्फोट भएको हो । विस्फो

सबै पढ्नुहोस