७७औँ स्वतन्त्रता दिवस मनाउँदै भारत
साउन ३०, २०८०एजेन्सी - आज अगष्ट १५ अर्थात् भारतको स्वतन्त्रता दिवस। भारतले आज ७७औँ स्वतन्त्रता दिवस मनाउँदैछ। भारत सन् १९४७ मा अंग्रेज शासनबाट मुक्त भएको थियो। त्यसपछि नै आधुनिक भारतले स्वतन्त्र राष्ट्रका रूपमा काम गर्न थालेको हो। भारत स्वतन्त्र भएको ७६ वर्ष पूरा भएर ७७ वर्ष लागेको हो। यो अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी न
सबै पढ्नुहोस