इन्धन वार्ताका लागि कतारमा जापानी प्रधानमन्त्री
साउन २, २०८०एजेन्सी - जापानका प्रधानमन्त्री फुमियो किशिदाले टोकियोका मुख्य तेल आपूर्तिकर्ताहरूसँग ऊर्जा सुरक्षा र स्वच्छ ऊर्जा सहकार्यमा केन्द्रित खाडी भ्रमण पूरा गर्ने क्रममा इन्धनका लागि धनी राष्ट्र कतार आइपुगेका छन् । जापानले तरलीकृत प्रकृतिक ग्याँस (एलएनजी) को विश्वव्यापी बजारलाई स्थिर बनाउन कतारसँग मिलेर काम गर्न चाहेको किशिदाले सोमबार प्रकाशित कतारको आधिकारिक समाचार
सबै पढ्नुहोस