अर्जुन ट्रफी: उपाधी जित्न अत्तरियाले डडेल्धुरालाई दियो ११९ रनको टार्गेट
माघ २८, २०८१धनगढी - धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल सिबाईसी अत्तरियाले फेण्ड्स क्लब डडेल्धुरालाई ११९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको अत्तरियाले २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको थियो । अत्तरियाका लागि रासिद खानले सर्वाधिक ३१ रन बनाएका थिए । त्यस्तै सन्तोष कार्की र शङ्कर रानाले समान २०–२० रन बनाउँदा सन्दीप क्ष
सबै पढ्नुहोस