अन्तर्राष्ट्रिय खेलका लागि तयार हुँदै मुलपानी मैदान
चैत ११, २०७९काठमाडौं- करिब एक दशकपछि क्रिकेटको ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो तयारीलाई तीव्रता दिएको छ । एसियाका १० टिमको सहभागितामा ५ वैशाखदेखि एसीसी प्रिमियर कप सुरु हुँदैछ । नेपालले दुईवटा मैदानमा प्रतियोगिताका खेलहरु सन्चालन गर्न एसियन क्रिकेट काउन्सिलबाट अनुमति पाएको छ ।
सबै पढ्नुहोस