राष्ट्रिय फुटबल टोलीबाट निकालिएका ११ खेलाडी फेरि टोलीमा
असार ९, २०७९काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका ११ जना सिनियर खेलाडीलाई फेरि टोलीमा स्थान दिने भएको छ। २ दिनअघि एन्फाको नयाँ कार्यसमिति चयन भएको थियो। एन्फाका नयाँ अध्यक्षमा पंकजविक्रम नेम्वाङ् र महासचिवमा किरण राई निर्वाचित भएर आएका छन्। नयाँ कार्यसमितिको पहिलो बैठकमा नै ११ जना निकालिएका खेलाडीलाई फिर्ता बोलाउन निर्णय भएको एक विज्ञप्ति मार्फत
सबै पढ्नुहोस