×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विम्बल्डन: राडुकानु दोस्रो चरणबाट बाहिर

विम्बल्डन: राडुकानु दोस्रो चरणबाट बाहिर

काठमाडौं- फ्रान्सकी कारोलिन गार्सियासँग पराजित हुँदै बेलायती युवा  टेनिस खेलाडी ईमा राडुकानु विम्बल्डन टेनिसको दोस्रो चरणबाट बाहिरिएकी छिन् ।

बुधबार राति चर्च रोडस्थित सेन्टर कोर्ट बेलायती नम्बर एक महिला खेलाडी राडुकानुलाई गार्सियाले ६-३, ६-३ मा हराइन् । अब, गार्सियाले तेस्रो चरणमा झाङ शुईसँग खेल्ने छिन् ।

यता, अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

शीर्ष वरियताका जोकोभिचले  थानासीमाथि ६-१,६-४,  ६-२ को जित निकाले । अब, तेस्रो चरणमा जोकोभिचले मिओमिरसँग खेल्ने छन् ।

 

प्रतिकृया दिनुहोस्