जय ट्रफी पुरुष एलिट कप : यस्तो छ चार वटै टोली
पुस २०, २०८१काठमाडौं - जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताका लागी सहभागी चारवटै टिमले आफ्नो अन्तिम टोली घोषणा गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जय ट्रफी पुस २१ देखि २९ गतेसम्म मधेश प्रदेशको जनकपुर र वीरगन्जमा हुनेछ । यो प्रतियोगितामा प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।
सबै पढ्नुहोस