इतिहासको त्यो कालो रात: स्व.राजा वीरेन्द्र र राजपरिवारको २५औँ स्मृति दिवस
जेठ १९, २०८३काठमाडौं - वि.सं. २०५८ जेठ १९ गतेको त्यो शुक्रबार नेपाली इतिहासको पानामा कहिल्यै निको नहुने गहिरो घाउ बनेर कोरियो। नारायणहिटी राजदरबारभित्र पारिवारिक भोजको उल्लासमय वातावरण क्षणभरमै एउटा स्तब्धकारी र अकल्पनीय त्रासदीमा बदलियो। तत्कालीन जनप्रिय राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, र राजाका कान्छा भाइ धीरेन्द्र शाहसहित राजपरिवारका अन्य आदरणीय सदस्यहरू—
सबै पढ्नुहोस