निःशुल्क अक्सिजन उपलब्ध गराउदै हाम्रो टिम नेपाल
बैशाख २०, २०७८काठमाडौं - कोरोनाको दोस्रो लहरको संक्रमणले अस्पतालमा अक्सिजन नपाएर संक्रमितले मृत्युवरण गरिरहेका बेला हाम्रो टिम नेपालले निःशुल्क अक्सिजन उपलब्ध गराउने भएको छ । लामो समयदेखि अप्ठ्यारोमा परेका नागरिकको सेवामा अग्रसर रहदै आइरहेको युवाहरुको समुह हाम्रो टिमले निम्न बर्गका नेपाली जसलाई अक्सिजन किन्ने पैसा हुदैन र भएर पनि समयमा उपलब्ध नभएर ज्यान गुमाउन नपरोस भनेर सो सेवा जारी हुने हाम्रो टिम नेपालका अध्यक्ष बिम
सबै पढ्नुहोस