लालबहादुर वि.क. रिहा
साउन १७, २०८०काठमाडौं - ठगी तथा बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरले सफाइ दिएपछि लालबहादुर विक बुधबार कारागारमुक्त भएका छन् । मंगलबार उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले मुद्दा सुरु भएको सुनसरी जिल्ला अदालतको आदेश उल्ट्याउँदै विकलाई सफाइ दिएको थियो । उच्च अदालत विराटनगरले आदेशको पत्र कारागारमा पठाएपछि बुधबार उनी रिहा भएका
सबै पढ्नुहोस