बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाउने धामी पक्राउ
फाल्गुण ४, २०८०विराटनगर - मोरङमा बोक्सीको आरोपमा एकजना महिलालाई मलमुत्र खुवाइएको छ। जिल्लाको बूढीगंगा गाउँपालिका–७ मा ५५ वर्षीय महिलालाई यातना दिएर मलमूत्र खुवाइएको प्रहरीले जानकारी दिएको छ । हिजो दिउँसो महिलालाई बोक्सी आरोपमा यातना दिंदै मलमूत्र खुवाउने अर्की महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी छिन्। उनी गा
सबै पढ्नुहोस