सुकुम्बासी बस्ती र कबाडी पसलमा महानगरले लगायो डोजर
माघ २१, २०८०काठमाडौं- काठमाडौं महानगरपालिकाले आलोकनगर क्षेत्रमा रहेको सार्वजनिक जग्गामा निर्मित अवैध संरचना हटाउन डोजर चलाएको छ । महानगरले आइतबार काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगर क्षेत्रमा निर्माण गरिएको सुकुम्बासी बस्ती र कबाडी पसलमा डोजर चलाएको हो । सो क्षेत्रमा डोजर चलेपछि स्थानीयहरु आक्रोशित भएका छन् । आलोकनगर
सबै पढ्नुहोस