×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

आजको मौसम : तराइमा हुस्सु लाग्ने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

आजको मौसम : तराइमा हुस्सु लाग्ने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

माघ १७, २०७८

काठमाडौं - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसले गर्दा पहाडी भूभागमा आंशिक बदली रही तराइका भूभागमा हुस्सु/कुहिरो लागेको छ। यसका साथै आज देशका केही भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाशाखाका अनुसार आज दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

सबै पढ्नुहोस