पूर्ण रुपमा हट्यो काठमाडौंको निषेधाज्ञा
फाल्गुण २१, २०७८काठमाडौं - कोभिड-१९ को नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा पूर्ण रुपमा हटेको छ। उपत्यकामा गत २३ माघदेखि आंशिक रुपमा स्मार्ट लकडाउन जारी थियो। शुक्रबार एक विज्ञप्ति जारी गर्दै उपत्यकामा जारी निषेधाज्ञा पूर्ण रुपमा हटेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको हो।
सबै पढ्नुहोस