सिमकोट, कर्णालीकै उत्कृष्ट पालिका चामुण्डा दोस्रो
फाल्गुण २६, २०७८सुर्खेत- कर्णाली प्रदेशका ७९ पालिकालाई उछिन्दै कार्य सम्पादन मुल्यांकनमा हुम्लाको सिमकोट गाउँपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरणमा कर्णाली प्रदेशभरिबाट सिमकोट गाउँपालिका पहिलो भएको हो । यस्तै दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका दोस्रो हुन सफल भएको छ । सिमकोट गाउँपालिकाले ७५ दशमलव ३१ र चामुण्डा विन्द्रासैनी
सबै पढ्नुहोस