×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

नेपालमा पहिलो पटक एआई सम्बन्धी आचारसंहिता जारी

नेपालमा पहिलो पटक एआई सम्बन्धी आचारसंहिता जारी

साउन ५, २०८२

काठमाडौं - अनलाइन टिभी पत्रकार सङ्घले नेपालमा पहिलो पटक ‘अनलाइन टिभी एआई आचारसंहिता २०८२’ जारी गरेको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा सङ्घले कृत्रिम बौद्धिकता (एआई) को दुरुपयोग न्यूनीकरण गर्ने र यसको प्रयोगलाई सही दिशा दिने उद्देश्यले १२ बुँदे आचारसंहिता घोषणा गरेको हो। एआईको प्रयोग अनलाइन टिभीमा बढ्ने सम्भावनालाई मध्यनजर गर्दै पत्रकारलाई बेलैमा सचेत र जिम्मेवार बनाउन यो आवश्यक भएको

सबै पढ्नुहोस