मतदान केन्द्रमा खटिएका मतदान अधिकृत मृत भेटिए
मङ्सिर ३, २०७९काठमाडौं - भोली(आइतबार) हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेचासल्यान गाउँपालिका–४ नेचाबेतघारीस्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय सुतेकै ठाउँमा मृत भेटिएका हुन्। अन्य कर्मचारीले उठाउन जाँदा राय शनिबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। राय शुक्रबार सकुसल अवस्था
सबै पढ्नुहोस