विद्यार्थीलाई यौन दुर्व्यवहार आरोपमा हेडमास्टर पक्राउ
जेठ ९, २०८०पोखरा - विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा तनहुँको भानु नगरपालिका १३, मिर्लुङ ठूलोढुंगामा अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक शैलेन्द्रकुमार शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नै विद्यालयका छात्राहरुले शारीरिक, मानसिक तथा यौन दुर्व्यवहार गरेको आरोप लाएपछि प्रधानाध्यापक शाहलाई सोमबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सबै पढ्नुहोस