हजाराैँ युवाहरूलाई राेजगारी दिने तयारीमा एनआरएनए उपाध्यक्ष राेविन्द श्रेष्ठ
बैशाख १२, २०७९काठमाडौँ - गैर आवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा समाजसेवी राेविन्द्र प्रसाद श्रेष्ठ (गोविन्द) निर्वाचित भएपछि उनका समर्थकहरुमा खुशीयाली छाएको छ । एनआरएनएको दशौँ बिश्व सम्मेलनवाट सर्वसम्मतले निर्वाचित भएका श्रेष्ठ सबैका माझ चिर परिचित समाजिक अभियन्ता सहित सफल व्यबसायी पनि हुन् । उनको कामको मुल्याकंन भएकोमा बिश्वभरका एनआरएनए अभियन्ताहरुमा खुशियाली छाएको हो ।
सबै पढ्नुहोस