असन्तुष्ट पूर्वमाओवादी र एमालेलाई समेट्दै फेरि मन्त्रिमण्डल विस्तारको तयारी, को-को बन्दैछन् मन्त्री ?
जेठ २३, २०७८जनता समाजवादी पार्टी (जसपा) नेपालको असन्तुष्ट समूहलाई समेटेर शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि विस्तार गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले आफूसँग राखेका ६ वटा मन्त्रालयमा थप मन्त्रीहरुको नियुक्ति गर्ने तयारी गरेका छन् । मन्त्रिमण्डल विस्तारका लागि बालुवाटारमा छलफल चलिरहेको छ । शुक्रबार जनता समाजवादी पार्टीका १० जनालाई मन्त्री बना
सबै पढ्नुहोस