माधव नेपालले भने - अब ओलीलाई धेरै कुर्न सकिँदैन
जेठ २०, २०७८नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धेरै कुर्न नसकिने बताएका छन् । आफ्नो समूहका केन्द्रीय सदस्यहरुको बिहीबार दिउँसोदेखि सुरु भएको भर्चुअल बैठकमा नेता नेपालले अब ओलीका लागि धेरै दिन नकुर्ने बताएका हुन् । बैठकमा माधव नेपाललाई उदृत गर्दै केन्द्रीय सदस्य युवराज ज्ञवालीले भने, "अब धेरै समय कुर्न सकिँदैन । तत्काल ओली त्यस्तो प्रतिबद
सबै पढ्नुहोस