एकीकृत समाजवादीको कास्की कमिटी गठन, आचार्य अध्यक्ष
भदौ १५, २०७८पोखरा, नेकपा एमालेबाट टुक्रिएको पार्टी नेकपा (एकीकृत समाजवादी) ले कास्कीमा जिल्ला कमिटी गठन गरेको छ । माधव नेपालले फरक विचार राखेर आन्दोलिन बनेका बेला गठित समानान्तर समितिलाई नै नयाँ पार्टी कमिटीको मान्यता दिइएको हो । २०७७ चैत १९ गते कास्कीमा समानान्तर कमिटी बनेको थियो । अहिले पार्टी अलग हुँदा पनि सोही समितिलाई पार्टीमा एकीकरण गर्न लागिएको हो । कास्कीमा धनराज
सबै पढ्नुहोस