×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

निर्वाचन आयोग र सभामुखविरुद्ध अदालत जान ‘कागजात’ तयार गर्दै एमाले

निर्वाचन आयोग र सभामुखविरुद्ध अदालत जान ‘कागजात’ तयार गर्दै एमाले

भदौ ११, २०७८

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अदालत जाने तयारी गरिरहेको छ । दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको र सभामुखले पार्टीको निर्णयबमोजिम १४ सांसदलाई कारबाही नगरेको भन्दै आयोग र सभामुखविरुद्ध एमाले अदालत जाने भएको हो । ‘पार्टीको केन्द्रीय कमिटीले गरेको निर्णयबमोजिम कानूनी उपचार खोज्ने तयारीमा छौ

सबै पढ्नुहोस