प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काका राष्ट्रपति विक्रमसिङ्घेबीच भेट
असोज ३, २०८०एजेन्सी - संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क जानुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच न्यूयोर्कमा भेट भएको छ । मङ्गलबार भएको भेटका अवसरमा प्रधानमन्त्री दाहाल र राष्ट्रपति विक्रमसिङ्घेबीच नेपाल र श्रीलङ्काको द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बारेमा
सबै पढ्नुहोस