×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सरकारमा जाने नेकपा एसको निर्णय

सरकारमा जाने नेकपा एसको निर्णय

काठमाडौं- सरकारमा जाने नेकपा एकीकृत समाजवादीले निर्णय गरेको छ । पार्टीको सचिवालय बैठक बसेर यस्तो निर्णय लिएको हो ।

यसलाई सत्ता गठबन्धनले २ वटा मन्त्रालय दिने बताइएको छ । यस्तै प्रदेश सरकारमा एक मुख्यमन्त्री समेत लिने बैठकमा सहभागि नेताले बताए ।a

प्रतिकृया दिनुहोस्