राष्ट्रिय राजनीति दुई धुव्रमा विभाजित हुनु बिडम्वना : ईश्वर पोखरेल
फाल्गुण २८, २०७८काठमाडाैँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई धुव्रमा विभाजित हुनु बिडम्वना भएको बताएका छन्। शनिबार काठमाडौँको विश्वशान्ति चिरन मिलन क्याम्पसको रजत जयन्तीको अवसरमा पोखरेलले राजनीति दुई धुव्रमा विभाजित हुँदा मलुकको समृद्धि र विकासमा बाधा पुगिरहेको बताएका छन् । उनले एमाले सदैव मुलुकको विकासको बाटोमा अग्रसर रहेको र अर्को ध्रुवले म
सबै पढ्नुहोस