हस्तकला महासंघले अघि सार्याे १३ बुँदे माग
चैत ५, २०७८काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले हस्तकला क्षेत्रको किावस विस्तार र निर्यात प्रबर्द्धनका लागि पहल गर्ने आश्वासन दिएकी छन् । नेपाल हस्तकला महासंको ४१ औं वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै उनले महासंघले अघि सारेका माग सम्बाेधनका लागि पहल गर्ने आश्वास दिएकी छन् । साथै उनले स्वदेशमै उपलब्ध वस्तु आयात नर्गन पनि व्यवसायीलाई आग्रह
सबै पढ्नुहोस