राप्रपाले जिते १२ कक्षासम्मको अध्ययन नि:शुल्क बनाउँछौँ : लिङ्देन
चैत २६, २०७८काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले निर्वाचन जितेमा १२ कक्षासम्मको अध्ययनलाई पूर्ण रूपमा नि:शुल्क बनाउने र भ्रष्टाचारमुक्त नेपाल बनाउने बताएका छन् । शुक्रबार राप्रपाले काठमाडौंमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई मत दिनु देशलाई बर्बाद बनाउनु भएको बताए ।
सबै पढ्नुहोस