मन्त्री मनाङे भन्छन्- कर्मचारीहरू चोर हुन्, मैले कुटेँ भने त मरिहाल्छ नि !
चैत २३, २०७८पोखरा- गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दिपक मनाङेले मंगलबार कार्यालयका सूचना अधिकारी प्रकाश ओझामाथि हातपात गरेको घटना बाहिरिएको छ । नै हो । अलिकति गाली गरेपनि हातपात भन्छ नि । ठगेर खान नपाएपछि त्यै भएर आरोप लगाउने त हो नि’, उनले भने, ‘त्यस्तो ठगलाई मैले किन कुट्नुपर्यो ? चोरहरूलाई कुट्ने बानी छैन । त्यसलाई कारबाह
सबै पढ्नुहोस