चुनावी तालमेलको मोडालिटी टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक
चैत २९, २०७८काठमाडाैँ- आसन्न स्थानीय तहको निर्वाचनका लागि तालमेलको मोडालिटी टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक आज बस्दैछ । साेमबार पाँच दलका शीर्षस्थ नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै एमालेविरुद्ध एक हुन अपिल गरेपछि आज तालमेलको खाकाबारे निर्णय गर्न बैठक बस्न लागेको हो । दिउँसो ४ बजे प्रधान मन्त्री निवास बालुवाटारमा बस्ने बैठकले ७५३ पालिकामै तालमेलका लागि भागबण्
सबै पढ्नुहोस