अबको चुनावपछि प्रधानमन्त्री बन्ने प्रयास गर्छु : गगन थापा
असार ५, २०७९काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अबको चुनावपछि प्रधानमन्त्री बन्न प्रयास गर्ने घोषणा गरेका छन्। एक टिभी कार्यक्रममा सांसदसमेत रहेको कांग्रस महामन्त्री थापाले अबको चुनावपछि प्रधानमन्त्री बन्न प्रयास गर्ने घोषणा गरेका हुन्। उनले प्रधानमन्त्री बन्ने भनेर सोचेर मात्रै नबस्ने र उम्मेदवार नै बन्ने स्पष्ट पारे। उनले पूर्वप्रधानमन्त्रीहरुप्रति सम
सबै पढ्नुहोस