सीसीटिभी प्रकरण : अर्थ सचिवद्वय मरासिनी र पुस्करविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
असार ३१, २०७९काठमाडौं- सर्वोच्च अदालतले अर्थ मन्त्रालयका सचिवद्वय मधुकुमार मरासिनी र कृष्णहरि पुस्करलाई जिम्मेवारीबाट हटाउने आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले अर्थमन्त्रालयको बहुचर्चित सीसीटिभी प्रकरणसम्बन्धी रिट निवेदनमा अन्तरिम आदेश दिन अस्विकार गरेको हो । अधिवक्ताहरु सरोजकृष्ण घिमिरे र बाबुराम अर्याल लगायतले सीसीटिभी फुटेज सुरक्षित
सबै पढ्नुहोस