×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रदेश-१ को नामका लागि बैठक आह्वान

प्रदेश-१ को नामका लागि बैठक आह्वान

विराटनगर- प्रदेश-१ नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक बोलाइएको छ । सभामुख प्रदीपकुमार भण्डारीले बैठक बोलाए हुन् । दलहरू नामकरणका लागि आ-आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाए ।

सभामुखले साउन ६ गतेका लागि नामकरणका विषयमा छलफल गर्न सार्वदलिय बैठक बोलाएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए । प्रदेशसभाको बैठक साउन ८ गते दिउँसो १ बजेका लागि बोलाइएको हो ।

प्रतिकृया दिनुहोस्