एमाले सचिवालय बैठक बस्दै,उपनिर्वाचनबारे छलफल हुने
चैत ११, २०८०काठमाडौं - नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ । बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद बैठकको तयारी तथा वैशाख १५ गते हुने उपनिर्वाचनलगायतका विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । इलाम-२ को प्रतिनिधि सभा र बझाङ-१
सबै पढ्नुहोस