नुवाकोटका बाढी र पहिरो प्रभावितको उद्धार,राहत र क्षतिपूर्तिको व्यवस्था गर्न महतको माग
साउन २५, २०७९काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले गएराति परेको अविरल बर्षाको कारणले आएको बाढी र पहिरोबाट नुवाकोटमा प्रभावितहरूको उद्धार,राहत र क्षतिपूर्ति दिन सरकारसमक्ष अनुरोध गरेका छन्। बाढी र पहिरोबाट जिल्लाको क्षेत्र नं १ का विभिन्न स्थानमा पुगेको क्षतिप्रति महतले दुःख प्रकट गरेका छन्। महतले बाढी र पहिरोका कारण नुवाकोटका आधादर्जन बढी पक्की पुल
सबै पढ्नुहोस