ओलीले मिर्गौला प्रत्यारोपणका लागि अस्पतालको बेडमा हुँदा यस्तो गीत रचना गरे
साउन २९, २०७९काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले बिरामी हुँदा पनि गीत रचना गरेको सुनाएका छन्। आज काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले बिरामी भएको बेलामा पनि आफू सक्रिय हुने गरेको उनले बताए। मिर्गौला प्रत्यारोपणका लागि अस्पतालको बेडमा रहँदा पनि आफूले एउटा गीत रचना गरेको उनले सुनाए। ‘होस खुलेपछि साह्रै म भाग्यमानी रहेछु भन्ने लाग्यो र गुनगुनाएँ-
सबै पढ्नुहोस