×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बालेनलाई हर्कको अर्को कटाक्ष : व्यवस्थापन नमिलाइ विस्थापित गर्न हुँदैन

बालेनलाई हर्कको अर्को कटाक्ष : व्यवस्थापन नमिलाइ विस्थापित गर्न हुँदैन

काठमाडौं- सामाजिक सञ्जालमा सक्रिय हुँदै आएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)लाई कटाक्ष गर्दै टिप्पणी गरेका छन् ।

काठमाडौंमा अनधिकृत रुपमा राखिएका संरचना र फुटपाथ पसल हटाउने अभियान चलिरहेका बेला राईले यसै विषयमा फेसबुकमा टिप्पणी लेखेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाइ कसैलाई विस्थापित गर्न हुँदैन । सबैको बाँच्ने अधिकार हुन्छ ।’ यसअघि फोहर व्यवस्थापनको विषयमा पनि धरानका मेयर राईले काठमाडौंका मेयर शाहलाई यस्तै कटाक्ष गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्