महेश बस्नेतको दाबी: मंसिर ४ गते गठबन्धनलाई जरैदेखि उखेलेर फल्छौँ अनि एमालेको सरकार बन्छ
कार्तिक १३, २०७९काठमाडौँ- नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं.२ प्रतिनिधिसभाको एमालेको उम्मेदवार महेश बस्नेतले वर्तमान गठबन्धन सरकारले मुलुक र विकासको होलीडे मनाएको भन्दै आक्रोश पोखेका छन्। नेकपा एमाले सूर्यविनायक नगरकमिटी वडा नं. ५ ले आज आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै नेता बस्नेतले दिगो विक
सबै पढ्नुहोस