चुनावपछि पनि काँग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार : नेता सिंह
कार्तिक १४, २०७९काठमाडौँ- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आगामी मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनपछि पनि काँग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन् । आज काठमाडौँको नयाँ बानेश्वरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै सिंहले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी बाँकी रहेका कार्यभार पूरा गर्न काँग्रेसले नै सरकारको नेतृत्व गर्ने बताए ।
सबै पढ्नुहोस