सिके राउतको जनमत पार्टीबाट यी बन्दैछन् समानुपातिक सांसद (सूचीसहित)
मङ्सिर २३, २०७९काठमाडौँ- थ्रेस होल्ड कटाउने अन्तिम दल जनमत पार्टीले पाएको ५ सीटमध्ये खसआर्य र आदिवासी जनजातिबाट अधिकतम २–२ जना र न्यूनतम १–१ जनाको नाम पठाउनुपर्नेछ । थारु, दलित, मधेसी र मुस्लिमबाट अधिकतमा १–१ जना र न्यूनतम एक जना पनि नपठाउन सक्नेछ । पिछडिएको क्षेत्रबाट जनमतले एक जनाको पनि नाम नपठाए कुनै फरक पर्नेछैन । जनमतबाट ५ जना उम्मेदवार (२ जना महिला)
सबै पढ्नुहोस