×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सहमतिको सरकार बन्ने सम्भावना देख्दिनँ : केपी ओली

सहमतिको सरकार बन्ने सम्भावना देख्दिनँ : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सरकार बन्ने अवस्था नदेखेको बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले सहमतिको सरकारका विषयमा आफूले केही नभएको बताए ।

‘मैले सहमतिको सरकार भनिसकेको छैन । सहमति, सहकार्य र एकता भनेको हुँ,’ उनले भने । ‘सहमतिको सरकार सम्भव छ त ? भन्ने पत्रकारको प्रश्नमा उनले भने- त्यो हेर्दै जाउँ ।’

प्रतिकृया दिनुहोस्