×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

देउवाले भ्रातृ संगठनका अध्यक्षलाई धुम्बाराही बोलाए

देउवाले भ्रातृ संगठनका अध्यक्षलाई धुम्बाराही बोलाए

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज भ्रातृ संगठनका नेतृत्वसँग छलफल गर्दैछन् । भ्रातृ संगठनका अध्यक्षहरूलाई धुम्बाराहीमा छलफल गर्न बिहान ११ बजे बोलाइएको छ । कार्यसमिति विस्तारलगायतका विषयमा छलफल गर्न नेविसंघ, तरुण दललगायतका अध्यक्षहरूलाई धुम्बाराही डाकिएको हो ।

बिहीबारको कांग्रेस पदाधिकारी बैठकले स्ववियु निर्वाचन पनि आएकाले नेविसंघलाई पूर्णता दिने साथै तरुण दललगायत भ्रातृ संस्थामा पनि कार्यसमिति पूर्ण बनाउनेबारे छलफल भएको थियो ।

प्रतिकृया दिनुहोस्