सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेलाई समर्थन गर्ने उन्मुक्ति पार्टीको निर्णय
पुस २६, २०७९काठमाडौँ- सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी गर्न लागेको नेकपा (एमाले) लाई नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने भएको छ। उन्मुक्ति पार्टीका एक पदाधिकारीले दिएको जानकारीअनुसार केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वलाई समर्थन दिएजसरी नै प्रदेशमा एमालेलाई समर्थन गर्न लागिएको हो। समर्थनमा दिए पनि सरकारमा सहभागी हुनेबारे भन्ने अहिलेसम्म निर्णय नभएको ती पदाधिकारीले बताए।
सबै पढ्नुहोस