×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

आज यी चार प्रदेशले पाउँदैछन् नयाँ मुख्यमन्त्री

आज यी चार प्रदेशले पाउँदैछन् नयाँ मुख्यमन्त्री

पुस २७, २०७९

काठमाडौं- बुधबार चार प्रदेशले मुख्यमन्त्री पाउँदै छन् । मधेस प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउन लागेको हो । मधेस प्रदेशमा मंगलबार नै दाबी पेश गर्ने तयारी गरिएपनि गठबन्धन दलमा आन्तरिक तयारी नपुगेको भन्दै बुधबारका लागि सारिएको छ । मधेस प्रदेशमा जसपाका संसदीय दलका नेता सरोजकुमार यादवलाई गठबन्धनको तर्फबाट

सबै पढ्नुहोस