राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय
माघ ९, २०७९काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रपति पदका लागिमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज (सोमबार) सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निर्णय गरेको हो । राष्ट्रपतिका लागि कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल हुन बाँकी रहेको कांग्रेस नेता शेखर कोइरालाले बताए । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रच
सबै पढ्नुहोस