बालुवाटारमा स्विच अन, एकैपटक १ सय ६५ वटा सडकको शिलान्यास
चैत २१, २०७७काठमाडौं - आज एकैपटक १ सय ६५ वटा सडकको शिलान्यास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासबाटै सडक शिलान्यास गरेका छन् । बालुवाटारमा आयोजित विशेष कार्यक्रममा स्वीच अन गर्दै प्रधानमन्त्री ओलीले सडक सञ्जालको शुभारम्भ गरेका हुन् । हरेक निर्वाचन क्षेत्रमा एक–एकवटा सडकको दरले शिलान्यास भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी ख
सबै पढ्नुहोस