स्वास्थ्य आपतकाल घोषणा गर्ने सरकारको तयारी
जेठ १२, २०७८काठमाण्डौ l सरकारले स्वास्थ्य आपत्काल घोषणाको तयारी गरेको छ । पुनर्गठित कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको मंगलबार बसेको पहिलो बैठकले स्वास्थ्य आपत्कालसहित कोभिड अध्यादेश कार्यान्वयनका लागि योजना बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । ‘स्वास्थ्य आपत्कालसहित अध्य
सबै पढ्नुहोस