नेपालमा पहिलोपटक भित्रियो निजी कार्गो रेल
भदौ ३१, २०७८काठमाडौं - नेपालमा भारतबाट पहिलो पटक निजी क्षेत्रको कार्गाे रेल भित्रिएको छ । ९० वटा कन्टेनरसहितको उक्त कार्गो रेल बुधबार बिहान १०ः१५ बजे वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह प्रवेश गरेको हो । भारतलाई आधार बनाएर विभिन्न देशमा कार्गाे रेल सेवा सञ्चालन गरिरहेको हिन्द टर्मिनल्सको उक्त रेलको एक औपचारिक कार्यक्रमबीच सुक्खा बन्दरगाहमा स्वागत गरियो । यसअघि
सबै पढ्नुहोस